एनआरएनए कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेदवारी

लण्डन । गैरआवासीय नेपाली संघको १० औं महाधिवेशनमा राजन त्रिपाठीले कोषाध्यक्षले उम्मेदवारी दिने भएका छन् । त्रिपाठीले सोमवार एक विज्ञप्ति जारी गर्दै संघका निर्णयहरु पारदर्शी र गैरआवासीय नेपालीहरुले स्वामित्व लिनसक्ने बनाउने र त्यसको लागि दरिलो आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिज्ञप्तिको पूर्णपाठ एनआरएनए आईसीसी निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणाबारे राजन त्रिपाठीको प्रेस विज्ञप्ति … Continue reading एनआरएनए कोषाध्यक्षमा राजन त्रिपाठीको उम्मेदवारी